स्थानीय समाचार
चन्द्रगढीकी शान्ताको आफ्नै छोराले गरे हत्या
झापा । आमाको हत्या गरेको अभियोगमा पक्राउ एक युवक पक्राउ परेका छन् । ४२ वर्षीया आमा शान्ता सुवेदीको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका १४ विजयपुरका २५ वर्षीय सौगात सुबेदीलाई प्रहरीले…
अन्तरार्ष्ट्रिय
श्रीलंका संकटः कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश
एजेन्सी । श्रीलंकामा सरकार विरोधी प्रदर्शन रोक्न सुरक्षाकर्मीलाई कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश दिइएको छ । इतिहासमै अहिलेसम्मकै खराब आर्थिक संकटलाई लिएर प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गरिरहेका…
श्रीलंकामा अनियन्त्रित बन्दै प्रदर्शन
महिन्दा राजापाक्षेको पुर्ख्यौली घरसहित केही नेताहरूको निवासमा प्रदर्शनकारीले आगजनी गरे । एजेन्सी । श्रीलंकामा केही महिनादेखि जारी आर्थिक संकटका बीच राजनीतिक अस्थिरता उत्पन्न भएको छ । केही दिनयता ठूला प्रदर्शनसँगै…
ईडीभी २०२३ को नतिजा सार्वजनिक
काठमाडौं । संयुक्त राज्य अमेरिकाले सन् २०२३ का लागि जारी गरेको इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी)को नतिजा शनिबार सार्वजनिक गरिएको छ । नेपाली समयअनुसार शनिबार राति नजिता प्रकाशन गरिएको हो । ईडीभीको…
युक्रेनको राजधानीमा १२ सय मानव शव फेला
एजेन्सी । युक्रेनको राजधानी किभमा ठूलो संख्यामा मानव शव फेला परेको छ । युक्रेनी अधिकारीले रुसी फौजको आक्रमणमा मारिएका एक हजार २०० जनाको शव फेला परेको जनाएका हुन् । शव…
अर्थ
चुनाव सकिएसँगै बैंकमा पैसा फर्कियो, बैंकहरुले लगानी बढाउँदै
झापा । स्थानीय निर्वाचन, २०७९ सकिए लगत्तै बैंकमा पैसा फिर्ता हुन थालेको छ । चुनावको मुखमा पैसा बाहिरिए पनि पछिल्लो समय पुनः बैंकमा निक्षेप (डिपोजिट) बढ्न थालेको हो । बैंकर्स…