२०८२ जेष्ठ २९ बुधबार

बिपीसँगको सामिप्यतासँगै ,त्यो धुलाबारीदेखि यो धुलाबारी सम्म !(भिडियो)

रामप्रसाद वाँस्तोला नेपाली काँग्रेस पार्टीका एक जिवित साक्षी हुन् ।२००७सालको आन्दोलनताका काँग्रेस उनी अहिले पनि त्यही पार्टीलाई मायाँ गर्छन् तर कतिपय कुरामा उनको गुनासो पनि छ । २०११ सालमा झापाको धुलाबारी आएका रामप्रसाद वाँस्तोलासँग गरिएको त्यो विगत र यो वर्तमानको वार्तालाप ।

chautaripostonlinetv

२०८१ माघ १८, शुक्रबार प्रकाशित 1 Minute 130 Views

ताजा समाचार