२०८२ बैशाख १५ सोमबार

आन्दोलनलाई दमन होइन वार्ता गर सरकार !शिक्षक आन्दोलनमा सरकारको दमन(भिडियो)

तिन साता भन्दा लामो समयदेखि आफ्ना मागहरु लिएर काठमाडौको सडकमा ओर्लीएका शिक्षक र सरकारकाबीचको वार्ताले सार्थकता पाएको छैन ।आन्दोलनरत शिक्षकहरु आफ्ना माग पुरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने बताउँदै आएकाछन् । लामो समयदेखि सडकमा शिक्षक आएपछि हजारौँ सामुदायिक विध्यालयमा नियमित पठनपाठन हुन सकेको छैन । यस विषयमा सरकार गंभीरतापूवर्क लाग्नु पर्छ र आन्दोरतपक्षसँग वार्ता गरेर समस्याको हल खोज्न दुई पक्षनै लाग्नु पर्छ । यसै विषयमा प्रस्तुत छ चौतारी पोष्ट अनलाइनका सम्पादक जी एन शर्माको संक्षिप्त विचार ।

२०८२ बैशाख १४, आईतवार प्रकाशित 0 Minutes 14 Views

ताजा समाचार