झापाको काँकरभिट्टामा ८ दीवसीय योग अभिमूखिकरण कार्यक्रम शुरु भएको छ । पाताञ्जल योग समिति कोशी प्रदेशको समन्वय र काँकरभिट्टा साधना केन्द्रको आयोजनामा कार्तिक २४ गतेदेखि कार्यक्रम शुरु भएको छ ।योग प्रशिक्षक सुवर्णलाल चित्रकारले ८ दिन सम्म योग, योग साधना र जिवनका बारेमा प्रशिक्षण दिने यो कार्यक्रम मंसीर १ गते सम्म संचालन हुने आयोजक काँकरभिट्टा साधना केन्द्रले जनाएको छ ।कार्यक्रमको पहिलो दिनमै स्थानीयको ब्यापक सहभागिता समेत देखिएको छ ।
२०८१ कार्तिक २४, शनिबार प्रकाशित
0 Minutes
39 Views