‘लप्पन छप्पन २’ फागुन १३ मा रिलिज हुने

काठमाडौं । मुकुन्द भट्टको निर्देशन रहेको फिल्म ‘लप्पन छप्पन २’ को रिलिज मिति सार्वजनिक भएको छ । कोरोनाले पटक-पटक रिलिज मिति सरेको यो फिल्म अब आगामी फागुन १३ रिलिज हुने…

जब बच्चा एक्लिन्छन्, यस्ता जोखिम बढ्छ

हिजोआज धेरै आमाबाबुले बच्चाहरुलाई घरमा एक्लै छोड्छन् र बजारमा किनमेल गर्न वा अरु काममा निस्कन्छन् । एक अनुमानका अनुसार लगभग ४० प्रतिशत बच्चाहरु कुनै समयमा एक्लै महसुस गर्छन् । प्रसिद्ध…

अस्ताए जेबी टुहुरे

जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्गी)को निधन भएको छ । मंगलबार कलंकीस्थित आफ्नै निवासमा लडेका उनलाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पताल पुर्याइएको थियो । उनको मस्तिष्कघातका कारण निधन भएको उनका…

कलाकार शम्भुराज थापाको निधन

काठमाडौं । कलाकार शम्भुराज थापाको कोरोना संक्रमणबाट निधन भएको छ । तीन दशकदेखि कलाकारितामा सक्रिय ५५ वर्षीय थापाको पाटन अस्पतालमा शनिबार बिहान निधन भएको कलाकार हरिवंश आचार्यले जानकारी दिए ।…

नेपाल आइडलको निर्णायकमा शम्भुजित, सुगम र सुवानी

झापा । चर्चित टेलिभिजन रियालिटी शो नेपाल आइडल’का निर्णायक परिवर्तन भएका छन् । फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सीजनका लागि निर्णायकहरु परिवर्तन गरेको हो । नयाँ निर्णायकमा गायक…

तयार भएर पनि रिलिज हुन नपाएका यी चलचित्र

कोरोनाको महामारी सुरु भएपछि ११ चैत २०७६ देखि सरकारले देशभर लकडाउन गर्‍यो । लकडाउनसँगै चलचित्रक्षेत्रका गतिविधि शून्य भए । चलचित्रको छायाङ्कनदेखि रिलिजसम्म स्थगित हुन पुग्यो । यो समयमा चलचित्र क्षेत्रले ठूलो घाटा…

द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि किरण गजमेरलाई

काठमाडौं । तेस्रो संस्करणको गायन रियालिटी शो द भ्वाइस अफ नेपालको उपाधि किरण गजमेरले जितेका छन् । शनिबार भएको फाइनलमा अन्य तीन प्रतिष्पर्धीलाई भोटका आधारमा पछि पार्दै गजमेरले उपाधि रक्षा…

म्युजिक भिडियो ‘धोका दिएर नछाड’ विमोचन

जीआर धिताल मेचीनगर । शिक्षक केशव पौडेलको म्युजिक भिडियो ‘धोका दिएर नछाड’ विमोचन गरिएको छ । गुरु पूर्णिमाको अवसर पारेर पौडेल स्वयम्द्वारा अभिनित भिडियो शनिबार अपराह्न्न विमोचन गरिएको हो ।…

केशव सरको म्युजिक भिडियो ‘धोका दिएर नछाड’ आउँदै

जीआर धिताल मेचीनगर । शिक्षक तथा प्राध्यापक केशव पौडेलको म्युजिक भिडियो ‘धोका दिएर नछाड’ सार्वजनिक हुने भएको छ । म्युजिक भिडियो गुरु पूर्णिमाको अवसर पारेर साउन ९ गते शनिबार बेलुकी ५…

मनसुनसँगै सुरु हुन्छ भ्यागुताको प्रजनन्

तस्वीर सौजन्य : देवेन खरेल । झापा । के तपाईंहरुले ट्वारट्वार गर्दै गरेको भ्यागुताको आवाज सुन्नु भएको छ ? वर्षायाममा भ्यागुताको यो आवाज सुनिन्छ । अन्य बेला त्यति नसुनिने भ्यागुताको…