२०८२ बैशाख २६ शुक्रबार

Posts By : Jana Samsad

पिसाब संक्रमणको लक्षण, जोखिम र बच्ने उपाय

मिर्गौलाबाट पिसाबको थैली हुँदै मुत्रनलीबाट बाहिर निस्कने जुनसुकै ठाउँमा हुने किटाणुको संक्रमण नै पिसाबको..

मेचीनगरमा हात्तिपाईले रोगबिरुद्ध औषधी सेवन अभियानलाई तिब्रता

मेचीनगर । मेचीनगर नगरपालिकाले नगर क्षेत्रभित्र बिहिबारदेखि सुरु गरेको हात्तिपाइले रोगबिरुद्ध आम औषधि सेवन..

विश्वप्रकाशले भने– पिंजडा अन्ततः भत्किने भयो !

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत..

बन्यो ८ दलीय गठबन्धन, राष्ट्रपतिमा कांग्रेसलाई सघाउने– एमाले सरकारबाट बाहिरिने संकेत

काठमाडौं । पुस १० गते सरकार गठनका लागि बनेको सत्ता गठबन्धन भत्किएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८..

सरकारले आकस्मिक रूपमा घोषणा गर्ने बिदामा बैंकले सेवा दिने

झापा । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कार्यालय समयसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ। सरकारले..

अत्यावश्यक कार्यालय सार्वजनिक बिदाका दिन पनि खोल्ने मन्त्रिपरिषद्को निर्णय

झापा । सरकारले सार्वजनिक बिदाका दिन पनि अत्यावश्यकीय सेवा प्रवाह गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्..

औद्योगिक व्यापार मेलाको जिल्ला प्रशासन कार्यालय झापाद्वारा अनुगमन

बिर्तामोड । फागुन ५ गतेदेखि सञ्चालन गर्दै आएको बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार मेलाको जिल्ला प्रशासन..

मेचीनगर नगरपालिका: नगर वित्तीय रणनीति तर्जुमा सम्बन्धि छलफल सम्पन्न

मेचीनगर । मेचीनगर नगरपालिकामा नगर वित्तीय रणनीति तर्जुमा सम्बन्धि पहिलो चरणको छलफल सम्पन्न भएको छ । शुक्रबार..

सन्दीप शनिबार युएई जान नपाउने

काठमाडौं । सर्वोच्च अदालतले स्पिनर सन्दीप लामिछानेलाई आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न..

काउवार्नलाई हराउँदै एपिएफ मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

भद्रपुर, फागुन १२ । विभागीय टोली एपिएफ फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको..