![](https://janasamsad.com/wp-content/uploads/2023/02/Capture-3.jpg)
मिर्गौलाबाट पिसाबको थैली हुँदै मुत्रनलीबाट बाहिर निस्कने जुनसुकै ठाउँमा हुने किटाणुको संक्रमण नै पिसाबको संक्रमण हो । यौनाङ्गको सरसफाइ नगर्दा पिसाबको संक्रमण हुने सम्भावना हुन्छ । शरीरको कुनै भागमा भएको संक्रमण पिसाब नलीमा पुग्यो भने पनि पिसाबको संक्रमण हुने गर्छ । अहिले महिलामा यो समस्या धेरै देखिने गरेको छ ।
अविवाहितभन्दा विवाहितमा धेरै हुन्छ हो ?
![](https://janasamsad.com/wp-content/uploads/2023/06/लो-वि-श्रावण-२०७९-page-016.jpg)
२०७९ फाल्गुन १२, शुक्रबार प्रकाशित
0 Minutes
380 Views