झापा । सरकारले सार्वजनिक बिदाका दिन पनि अत्यावश्यकीय सेवा प्रवाह गर्ने भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बिदाका दिन अत्यावश्यकीय सेवा प्रवाह गर्ने र त्यो दिन आउने कर्मचारीलाई सट्टा बिदा दिने निर्णय गरेको हो।

कुन-कुन कार्यालयमा सेवा सुचारू गर्ने भन्ने सम्बन्धमा मन्त्रिपरिषद्को प्रशासनिक समितिले सूचिकृत गर्ने निर्णयमा उल्लेख गरिएको छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



