२०८२ असार १७ मंगलवार

अर्थ

बागबजारमा बसेर लामो समयदेखि अवैध सुनको धन्दा चलाईरहेको एक समुह सुनसहित प्रहरीको नियन्त्रणमा

काठमाडौंको बागबजारमा बसेर लामो समयदेखि अवैध सुनको धन्दा चलाईरहेको एक समुहलाई प्रहरीले सुनसहित नियन्त्रणमा..

अर्थतन्त्रमा आउनसक्ने असहजता र आर्थिक स्थायित्वलाई ध्यानमा राखेर कसिलो मौद्रिक नीति

नेपाल राष्ट्र बैंकले अर्थतन्त्रमा आउनसक्ने असहजता र आर्थिक स्थायित्वलाई ध्यानमा राखेर कसिलो मौद्रिक नीति आएको..

एकैदिन तोलामा १३ सय रुपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला एक सय रुपैयाँ..

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ‘एमडीएमएस’ प्रणाली तत्काल कार्यान्वयन गर्न व्यवसायीको माग

  मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ‘एमडीएमएस’ प्रणाली तत्काल कार्यान्वयन गर्न व्यवसायीले माग गरेका छन् ।..

अर्थतन्त्रलाई ड्राइभ गर्नसक्ने सक्षम नेतृत्व नहुँदा अर्थतन्त्रमा समस्या :अध्यक्ष शेखर गोल्छा

नेृपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रलाई ड्राइभ गर्नसक्ने सक्षम नेतृत्व नहुँदा..

बागलुङमा यस वर्ष २५ करोड बढी मूल्यको सुन्तलानिकासी

  बागलुङमा यस वर्ष रु २५ करोड बढी मूल्यको सुन्तला उत्पादन भएको छ । बर्सेनि व्यावसायिकरूपमा उत्पादन हुँदै आएको..

प्रेम दिवसलाई लक्षित गरी आउने फुलमा पनी भारतकै भर

प्रेम दिवसलाई लक्षित गरी भारतबाट १ करोड ६० लाख बराबरको गुलाफको फूल आयात गरिने भएको छ । यस वर्ष कम खेती र चिसोको..

सन् २०२६ सम्म पश्मिनाको निर्यात ७ करोड ५० लाख अमेरिकी डलर पु¥याउने लक्ष्यसहितको रणनीति सार्वजनिक

सरकारले सन् २०२६ सम्म पश्मिनाको निर्यात ७ करोड ५० लाख अमेरिकी डलर पु¥याउने लक्ष्यसहित ‘पश्मिना क्षेत्र निर्यात..

सरकारको महत्वकांक्षी आयोजनाका द्रुतमागको प्रगती कती ?

  हेटौंडा– सरकारको महत्वकांक्षी आयोजनाको रुपमा रहेको काठमाडौं–तराई मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) मा..

सरकारले बढायो इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । आज मध्यराति १२ बजेपछि लागु हुने गरी पेट्रोल र..