२०८१ बैशाख १३ बिहीबार

सुनको मूल्य तोलामा ६०० रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको छ ।

आज छापावाल सुन तोलामा एक लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन शुक्रबार एक लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ८ हजार ७०० रुपैयाँमा कारोबा भइरहेको छ ।

आज चाँदी तोलाको मूल्य तोलामा एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

२०७९ चैत्र १२, आईतवार प्रकाशित 0 Minutes 378 Views

ताजा समाचार