साउनमा आयात घट्यो, निर्यातमा सुधार

काठमाडौं । चालु आर्थिक वर्ष २०७७र७८ को पहिलो महिना साउनमा वैदेशिक व्यापारको सूचक सकारात्मक पाइएको छ । भन्सार विभागका अनुसार साउनमा आयातमा उच्च गिरावट र निर्यातमा सुधार भएको छ ।…

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो

काठमाडौ । सोमबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर ९७ हजार ९ सयमा कायम छ। आइतबार सुन तोलामा ९८ हजार ४ सयमा कारोबार भएको थियो।आज चाँदीको मूल्य १३ सय…

मिडिया लगानीकर्तालाई सहुलियत दरमा ऋण दिने आश्वासन : सञ्चारमन्त्री खतिवडा

उमानाथ भण्डारी कमल । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले बुधबार एक भर्चुअल समारोहमा सर्वेक्षण प्रतिवेदन विमोचन गर्दै सञ्चारगृहलाई परेको असर कम गर्न सरकारले मिडिया लगानीकर्तालाई सहुलियत दरमा…

सङ्क्रमित कर्मचारीको उपचार बैङ्कले नै गर्नुपर्ने

काठमाडौँ । बैङ्कमा कार्यरत सङ्क्रमित कर्मचारीलाई आवश्यकता अनुसार घर वा होटलमा सुरक्षित तरिकाले राख्न र त्यसको सम्पूणर् खर्चसमेत बैङ्क तथा वित्तीय संस्थाले नै बेहोर्न नेपाल राष्ट्र बैङ्कले निर्देशन दिएको छ…

सुनको मूल्य तोलामा ८ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । आज सुनको मूल्य तोलामा ८ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८…

एकैदिन ६ हजार २ सयले घट्यो सुनको मूल्य

काठमाडौं । लगातार उकालो लागेको सुनको भाउ एकैदिन ६ हजार रुपैयाँले घटेको छ । मंगलबार एक लाख १ हजार ६ सयमा कारोबार भएको सुन ६ हजार दुई सयले घटेर ९५…

सुनको मूल्य तोलाको १ लाख २ हजार ५ सय, चाँदी ५० रुपैयाँले महँगियो

काठमाडौं । सुनको मूल्य तोलाको एक लाख दुई हजार पाँच सय रुपैयाँ पुगेको छ । नेपाली बजारमा बुधबार लाख रुपैयाँ नाघेको सुनको भाउ बिहीबार प्रतितोला ११ सय रुपैयाँले बढेको हो…

सुन तोलाको १ लाख १ हजार चार सय

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य १ लाख नाघेको छ । नयाँ रेकर्ड राखिरहेको छापावाल सुनको मूल्य बुधबार १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको छ ।…

एकै वर्ष ३३ हजार ८ सयले बढ्यो सुनको मूल्य, दसैंसम्म तोलाको १ लाख २५ हजार पुग्‍ने अनुमान

काठमाडौं । कोभिड-१९ का कारण विश्व अर्थतन्त्र कमजोर बन्दा त्यसको प्रत्यक्ष असर सुनको मूल्यमा परेको छ । नेपालमा एकै वर्षमा सुनको भाउ तोलामा ३३ हजार ८ सयले बढेको छ ।…

बैंकहरुमा थुप्रियो पैसा, अधिक तरलता हुँदा के हुन्छ?

काठमाडौं २७ असार,। दुई वर्ष अघि बैंकहरु लगानी योग्य रकम ९तरलता० नभएर निकै छट्पटाए । सानो परिमाणको कर्जा लिन आउनेहरुलाई पनि रित्तो हात फर्काउनु पर्दा बैंकहरु निकै चिन्तित भए ।…