थप १,०६६ जनामा कोरोना संक्रमण, १,२३४ जना संक्रमणमुक्त

 काठमाडौं । पछिल्लो २४ घण्टामा १०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा ८३५ जना र २,८१८ एन्टिजेन परीक्षणमा २३१ जना…

थप १४८६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५३२ पीसीआर परीक्षणमा ११४९ जना र ४००७ एन्टिजेन परीक्षणमा…

झापामा कहिले आउला कोभिसिल्डको दोस्रो डोज ?

जीआर धिताल मेचीनगर । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध गत चैत/वैशाखमा लगाइएको कोभिसिल्ड खोपको दोस्रो मात्रा प्रदेश १ मा अझै आइपुग्न सकेको छैन् । प्रदेश १ र २ वाहेक देशका ५…

के हामी कोरोना तेस्रो लहरका लागि तयार छौं ?

काठमाडौं । अस्पतालको इमरजेन्सीका सबै बेडहरु भरिएका हुन्थे । कोभिड वार्डको त झन् कुरै छाडौं । आइसियूमा जानको लागि बिरामीले कुनै अर्को बिरामीको मृत्यु पर्खिनु बाहेकको विकल्प रहँदैनथ्यो । नेपालमा…

भेरोसेलको दोस्रो डोज अभियान आजदेखि

झापा । कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान आजदेखि सुरु हुँदैछ । गएको असार २९ गतेदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुले आजदेखि दोस्रो डोज पाउने स्वास्थ्य सेवा विभागले जनाएको…

कोभिसिल्डको दुई डोज लिइसकेका व्यक्ति ९३ प्रतिशत सुरक्षित

खोप लगाउनुका बाबजुद संक्रमित हुनसक्ने खबरले हैरान रहेका मानिसहरुलाई राहतको खबर छ । विशेषगरी एस्ट्राजेनेका कम्पनीको कोभिशिल्ड खोप लगाएका व्यक्तिहरुले यस्तो राहत महसुस गर्नसक्छन् । भर्खरैमात्र भारतका १५ लाख ९०…

सबैखालका परीक्षा स्थगित गर्नुपर्छ – स्वास्थ्य मन्त्रालय

झापा । कोभिड–१९ को जोखिम बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैखालका परीक्षा स्थगित गर्न प्रस्ताव गर्ने तयारी गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले निकट भविष्यमा सञ्चालन हुन लागिरहेको…

कोरोना महामारीको नयाँ लहर आउन सक्ने चेतावनी

झापा । कोरोना संक्रमणको दोस्रो लहरसँगै कम हुँदै गएको संक्रमणदर पछिल्लो केही दिनयता पुनः उकालो लाग्दै गएको छ । यसरी संक्रमण पुनः बढ्न थालेपछि अस्पतालमा भर्ना हुने संक्रमितको संख्या समेत…

असोजभित्रै सम्भव छ त खोप ? (यस्तो छ अवस्था)

अर्थमन्त्री जनार्दन शर्माले बुधबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई मन्त्रालयमै बलाएर सोधे, खोपको तालिका र योजना के छ ? जवाफमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले आगामी असोजभित्र कुल जनसङ्ख्याको ३३ प्रतिशत र चैत्र…

२४ घण्टामा थपिए २६३४ संक्रमित, ३३ को निधन

झापा । देशभर पछिल्लो समय थप दुई हजार ६ सय ३४ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १५ हजार ८ सय ८ जनाको…