
भारतीय कम्युनिष्ट पार्टी(माओवादी)अहिले शान्ति वार्तामा आउन आँतुर देखिन्छ । पछिल्लो समयमा भारतको केन्द्र र माओवादी प्रभावित क्षेत्रका राज्य सरकारले आक्रमक कारबाही शुरु गरेपछि भाकपा(माओवादी)लगातार शान्ति प्रकृयामा आउन आँतुर भएको देखिन्छ । भाकपा(माओवादी)को वर्तमान अवस्थाका बारेमा चौतारी पोष्ट अनलाइनका सम्पादक — जी एन शर्माको संक्षिप्त चर्चा प्रस्तुत गरिएको छ ।

२०८२ बैशाख १३, शनिबार प्रकाशित
0 Minutes
11 Views