२०८३ असार १९ शुक्रबार

हेडलाइन

सिङ्गिङ्ग स्टार सम्मको लक्ष्मणको यात्रा , लक्ष्मण क्षेत्रीको सांगीतिक यात्रा (भिडियो)

आजको संवाद —भारत (असाम)का गायक कलाकार लक्ष्मण क्षेत्रीसँग । सिङ्गिङ्ग स्टार नेपालको फाइनल राउण्डमा पुगेका..

संविधान र व्यवस्थाविरोधी क्रियाकलाप सह्य नहुनेः गृहमन्त्री लेखक

विराटनगर- गृहमन्त्री रमेश लेखकले संविधान र व्यवस्थाविरोधी क्रियाकलाप सैह्य नहुने बताउनुभएको छ । नेपाल प्रेस..

आज अन्तरराष्ट्रिय परिवार दिवस

काठमाडौँ, जेठ १ गते । परिवारसँग सम्बन्धित विषयका बारेमा जागरूकता बढाउन र परिवारहरूलाई असर गर्ने सामाजिक, आर्थिक..

हामी हेरको हे¥यै,किसान हेरेको हे¥यै ,सरकार खोज्दैछन् किसान (भिडियो)

झापा मेचीनगर बाहुण्डाँगी क्षेत्रका किसान दीपेश दंगाल र बुद्धिमान तामाङ्गको कथा,यो कथा कृषिमा जिवन समपर्ण गरेर..

स्रोतको दबाबपछि खर्च कटौतीको तयारी

काठमाडौँ, वैशाख ३१ गते । आगामी आर्थिक वर्ष २०८२-८३ को बजेटमार्फत सरकारले व्यापक खर्च कटौतीको तयारी गरेको छ ।..

पाँच सय कमाउने आसमा ३२ किमी यात्रा

मुक्त कमैया बस्तीबाट ज्यालामजदुरी गर्न गुलरिया पुगेका स्थानीय । ज्योति पन्थी बबई (बर्दिया), वैशाख ३१ गते ।..

एसपी लिम्बुले भने—सिधै सम्पर्क गरे हुन्छ , प्रहरीलाई पत्रकारहरुको सुझाव र प्रश्न (भिडियो हेर्नुृहोस)

मेचीनगर । झापा प्रहरी र झापाली पत्रकारहरुबीच अन्तरकृया कार्यक्रम भएको छ ।जिल्ला प्रहरी कार्यालय झापाको..

बोरिङकै कारण भासियो जमिन

अशाेक अधिकारी काठमाडौँ, वैशाख ३० गते । बिस वर्षअघि गरिएको इन्जिनियरिङ अध्ययनमै मकवानपुरको हेटौँडा..

काला हिमालका फेदीमा लेउ

नुप्से हिमाल । तस्बिर सौजन्य : काजी विष्ट चाँदनी हमाल काठमाडौँ, वैशाख ३० गते । हिमाल नै हिमाल भएको देश नेपालका..

यस्तो थियो राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगरको प्रथम अधिवेशन ,रास्वपाको अधिवेशन (भिडियो)

मेचीनगर । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगरको पहिलो अधिवेशन शुरु भएको छ ।रास्वपा मेचीनगर तदर्थ समितिका..