
आजको संवाद —भारत (असाम)का गायक कलाकार लक्ष्मण क्षेत्रीसँग । सिङ्गिङ्ग स्टार नेपालको फाइनल राउण्डमा पुगेका क्षेत्रीसँग हामीले उनको सांगीतिक यात्राका बारेमा राखेका जिज्ञासाका बारेमा उनैबााट सुनौँ ।

२०८२ जेष्ठ २, बिहीबार प्रकाशित
0 Minutes
11 Views