२०८३ असार १७ बुधबार

पाँचथरकी धनमायाले सिक्कलले रेटिन् घाँटी

पाँचथरको फाल्गुनन्द –३ पौवासारतापका ३६ वर्षीया धनमाया राई (नेम्बाङ) ले आफैले सिक्कलले घाँटी रेटेकी छन् ।

हिजो अन्दाजी १० बजे सागर नेम्बाङकी श्रीमती धनमायाले आफ्नै घरको किचनमा काम गर्दै गरेको अवस्थामा सिक्कल प्रयोग गरी आफैले घाँटी रेटेकी हुन् । गम्भीर घाइतेलाई जिल्ला अस्पताल इलाम ल्याइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि बिर्ता सिटी अस्पताल बिर्तामोडमा भर्ना गरिएको छ । उनको आइसियुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

२०८१ कार्तिक २१, बुधबार प्रकाशित 0 Minutes 231 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।