२०८३ असार १७ बुधबार

नेपाल भित्रियो मनसुन

काठमाडौं । यस वर्षको मनसुन प्रणाली नेपाल भित्रिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पूर्वी भागबाट मनसुन आगमन भएको हो ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भएपनि यो वर्ष ३ दिन छिटो गरी प्रवेश गरेको हो । अन्य भू-भागहरूमा भने केही दिनमा क्रमिक रूपमा मनसुन अघि बढ्ने महाशाखाले जनाएको छ ।

२०८१ जेष्ठ २८, सोमबार प्रकाशित 1 Minute 289 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।