पहिरो खसेर मेसिनमै च्यापिएका अपरेटरलाई बाहिर निकालेर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको प्रहरीले बताएको छ।
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ।
सडकखण्डको तुइन खोलानजिक पहिरो खस्दा सडकमा नाला खन्दै गरेको एक्स्काभेटरमाथि ढुंगा खस्दा चालकको मृत्यु भएको हो।

सडक डिभिजन कार्यालय भरतपुरले दिएको जानकारी अनुसार आज बिहान नाला खन्ने क्रममा पुल निर्माण कम्पनी एएनकेको मेसिनमाथि पहिरो खस्दा अपरेटरको मृत्यु भएको हो।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



