
काँकरभिट्टा स्थित श्री पञ्चमुखी हनुमान मन्दिरको आयोजनामा बैशाख ५ गतेदेखि आरम्भ भएको श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञको अवसरमा आयोजना गरिएको कलश यात्रा । पुराण आयोजक समितिको सह आयोजकका रुपमा मेची सामुदायिक सेवा केन्द्र नेपाल रहेको छ।

२०८१ बैशाख ५, बुधबार प्रकाशित
0 Minutes
395 Views