२०८३ असार १७ बुधबार

गायिका रचना रिमाल सवार गाडी दुर्घटना

दाङ । गायिका रचना रिमाल सवार गाडी दुर्घटनामा परेको छ । नेपालगन्जबाट दाङ लमहीको महोत्सवमा आउँदै गर्दा बाँकेको सिक्टा नजिकै बा प्र ०३।०१ ख र २११८ को नम्बरको ट्रकले गायिका रिमाल सवार ना १६ च ८३४३ नम्बरको स्कार्पियोलाई ठक्कर दिएको रिमालसंगै रहेका पत्रकार शिवु खनालले जानकारी दिए।

आज अपरान्ह पौने ५ बजेको समयमा पुर्व बाट पश्चिम तर्फ गैरहेको ट्रकले ठक्कर दिएको थियो । गायिका रिमाललाई केही नभएको र आफुलाई घुँडामा समान्य चोट लागेको खनालले बताए । गाडीमा रिमाल सहित तीन जना सवार थिए ।

२०८० माघ १४, आईतवार प्रकाशित 0 Minutes 370 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।