२०८३ असार १७ बुधबार

दुर्गा प्रसाईँ अस्पताल भर्ना

प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ अस्पताल भर्ना भएका छन्। उनी वीर अस्पताल भर्ना भएको हुन्। उच्च रक्तचापसम्बन्धी समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरेर उपचार गर्नु परेको वीर अस्पताल स्रोतले जनाएको छ।

काठमाडौँ जिल्ला अदालतले साइबर क्राइमसम्बन्धी उजुरीमा साइबर ब्युरोले पक्राउ गरेपछि प्रसाईँलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले हिजो अनुमति दिएको थियो। प्रसाईँ पक्राउ परे लगत्तै प्रहरीले उनलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको थियो।

२०८१ आश्विन ७, सोमबार प्रकाशित 0 Minutes 212 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।