२०८१ बैशाख १३ बिहीबार

धर्म/संस्कृति

आज हनुमान जयन्ती, हनुमानको विशेष पूजा गरिँदै

हनुमान जयन्ती हनुमान को हुन् ? हनुमान एउटा बाँदर देवता हुन् । कलियुगमा श- शरीर उपस्थित हुनु भएक भगवान केवल हनुमान..

पाथीभरा मन्दिरमा एकैदिन ६ हजार बढी भक्तजन पुगे दर्शनमा

फुङ्लिङ (ताप्लेजुङ) ।  ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ हजार चार सय ३८ भक्तजन..

पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ..

श्री पञ्चमुखी हनुमान मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने

काँकरभिट्टा । झापाको काँकरभिट्टा स्थित श्री पञ्चमुखी हनुमान मन्दिरमा भागवत सप्ताह हुने भएको छ ।हनुमान..

इलामको पाथिभरा मन्दिरमा भण्डारा लगाइने

इलामको कोल्बुङस्थित प्रसिद्ध सानो पाथीभरा मन्दिरमा चैते दसैँको अवसर पारेर सोमबार भण्डारा लाग्ने भएको छ ।..

सिरुवा पर्वको दोस्रो दिन : आज काद सिरुवा मनाइँदै

नयाँ वर्ष सुरु भएसँगै पूर्वका आदिवासी कोच समुदायको मुख्य चाड सिरुवा मनाइ रहेका छन् । तीन दिनसम्म मनाइने सिरुवा..

मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै

महोत्तरी ।  मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ ।  चैत शुक्ल..

महाकुम्भ मेलामा शाहीस्नान

धरान– सुनसरीको वराहक्षेत्र नगरपालिका–१ चतराधाममा लागिरहेको १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ..

चैतमा पाथीभरामा ७५ लाख भन्दा बढी भेटी सङ्कलन

१ वैशाख, फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको पाथीभरा मन्दिरमा चैत महिनामा ७५ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ ।..

एक लाख ६८ हजार भक्तजनले गरे पाथीभराको दर्शन

चन्द्र पन्दाक ताप्लेजुङ, चैत ३० गते। चैत मसान्त सम्ममा एक लाख ६८ हजार बढी भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध..