२०८३ असार १७ बुधबार

झापामा करेन्ट लागेर एकजनाको मृत्यु

विर्तामोड । झापाको विर्तामोड नगरपालिका–२, कच्चुबारी स्थितमा करेन्ट लागेर विर्ताबजार–३ का ४२ वर्षीय धनबहादुर राजवंशीको मृत्यु भएको हो ।

विर्ताबजार–घैलाडुब्बाको भित्री खण्डमा सडक निर्माण कार्य गर्दै आएका उनको आज बिहान पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको हो ।

२०८० असार १५, शुक्रबार प्रकाशित 0 Minutes 345 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।