२०८१ बैशाख ७ शुक्रबार

भ्रष्टाचार अभियोग लागेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान गिरफ्तार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान गिरफ्तार भएका छन् ।

उनलाई मंगलबार इस्लामावाद उच्च अदालत बाहिर हिरासतमा लिइएको बीबीसी हिन्दीले जनाएको छ । खानलाई कुन विषयमा गिरफ्तार गरिएको हो त्यो खुलाइएको छैन । तर, हालै उनी तोसाखान भ्रष्टाचारकाण्डमा मुछिएका थिए ।

सरकारमा हुँदा विदेशबाट प्राप्त सरकारी उपहार उनले बेचेर करोडौँ रकम हिनामिना गरेको आरोप उनीमाथि लागेको छ ।

२०८० बैशाख २६, मंगलवार प्रकाशित 0 Minutes 175 Views

ताजा समाचार