
उदयपुरमा गत भदौ १७ गते एकै घरका तीन जनाको विभत्स हत्या गर्ने ४५ बर्षिय नरबहादुर बस्नेतलाई आजिवन कारवासको सजाय भएको छ । जिल्ला अदालत उदयपुरले बेलका नगरपालिका–७ गोभाटारका बस्नेतलाई आजिवन कारावासको सजाय सुनाएको हो । बस्नेतले एकै घरका श्रीमान, श्रीमती र छोराको हत्या गरेका थिए ।

२०७९ फाल्गुन ११, बिहीबार प्रकाशित
1 Minute
257 Views