२०८२ बैशाख २७ शनिबार

काँकरभिट्टामा चैत २६ र २७ गते अरुणोदय उत्सव हुने,अरुणोदय उत्सवमा के हुन्छ ?(भिडियो)

झापाको काँकरभिट्टा स्थित अरुणोदय ईङ्लिस बोर्डिङ् स्कुलले अरणोदय उत्सव गर्ने भएको छ । उत्सवका बारेमा आयोजित पत्रकार भेटघाटमा बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष भगिरथ राई र प्रिन्सिपल दुर्गाबहादुर लुइटेलले जानकारी गराएका थिए । अरुणोदय उत्सव चैतको २६ र २७ गते दुई दिन हुने भएको छ । बिध्यालयको वार्षिक कार्यक्रम अन्तरगत यस वर्ष विविध कार्यक्रमलाई समेटेर उत्सव गर्न लागिएको जानकारी अध्यक्ष राईले बताए ।

२०८१ चैत्र २४, आईतवार प्रकाशित 0 Minutes 35 Views

ताजा समाचार