२०८२ बैशाख ३० मंगलवार

नेकपा(माओवादी केन्द्र )मेचीनगरको दोस्रो अधिवेशन । उद्घाटनमा नेता काम्बाङ्गले के भने ?(भिडियो)

मेचीनगर ।नेकपा(माओवादी केन्द्र) मेचीनगर कमिटीको नगर सम्मेलन तथा दोस्रो नगरअधिवेशन शनिबार उद्घाटन भएको छ । धुलाबारी स्थित पासाङ्ग ल्हामु स्मृति भवनमा सो पार्टीका नेता अजम्बर कामबाङ्गले पानसमा दीप बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । माओेवादी केन्द्र मेचीनगर नगरकमिटीका अध्यक्ष राजन चिमरीयाको अध्यक्षतामा भएको सो कार्यक्रममा पार्टीलाई विगतमा विभिन्न क्षेत्रबाट सहयोग गर्ने दर्जनौँलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमा जनवादी कलाकार ईस्लामले गाउँगाउँबाट उठ भन्ने जनप्रीय गीत सुनाएका थिए । यो अधिवेशनले नगरमा नयाँ माओवादी नेतृत्वको चयन समेत गर्ने छ ।

२०८१ चैत्र २३, शनिबार प्रकाशित 0 Minutes 40 Views

ताजा समाचार