
झापाको चारआलीमा मंगलबार साँझ राप्रपाले राँके जुलुस र कोण सभा गरेको छ । राप्रपा मेचीनगरको आयोजना भएको राँके जुलुस र कोण सभामा राजतन्त्रको पक्षमा र गणतन्त्रका बिरुद्धमा उनीहरुले नारावाजी गरेका थिए ।

२०८१ चैत्र २०, बुधबार प्रकाशित
0 Minutes
85 Views