
मेचीनगर ।
झापाको मेचीनगर स्थित एभरेस्ट भ्यू अंग्रेजी माध्यमिक बिधालयले आयोजना गरेको मिनी म्याराथुन दौडमा सहभागी बिधार्थीहरूलाई ट्राफिक नियम सम्बन्धि जानकारी समेत गराईएको थियो । ट्राफिक पोष्ट काँकडभिट्टाका प्रमुख प्रहरी नायव निरिक्षक पूर्णप्रसाद गौतमले प्रतियोगि बिध्यार्थीहरुलाई ट्राफिक सचेतना सम्बन्धि जाकारी समेत गराएका थिए ।सो प्रतियोगितामा २ सय बढी बिध्यार्थीहरुको सहभागिता रहको थियो। दौडमा कक्षा ३ देखि १० का बिधार्थीले ३ किल्लो मिटरको दुरि पार गरेका थिए।प्रतियोगिताको नतिजा यसप्रकार रहेको छ ।

क—ूछात्रा तर्फ
प्रथम ( नेहा डागी
दृतिय ( कृपा राई
तृतीय ( निस्था दाहल
क— छात्र तर्फ
प्रथम ( पृतम तिम्सिना
दृतिय ( देव राज्बन्शी
तृतिय( बिबेक डागी
ख— छात्रा तर्फ
प्रथम ( निकिता चौधरी
दृतिय ( गरिमा कार्की
तृतिय ( एलिसा कार्की
ख—छात्र तर्फ
प्रथम ( अनुज राजबन्शी
दृतिय ( सफल राई
तृतीय (सौगत पोखरेल
ग— छात्रा तर्फ
प्रथम ( रितिका गौतम
दृतिय ( सोनिया लिम्बु
तृतिय ( दिया राई
ग— छात्र
प्रथम ( आयुस राजबन्शी
दृतिय ( कृष्ण राजबन्शी
तृतिय ( रोहित लामिछाने
घ—छात्रा
प्रथम ( निरजला दाहल
दृतिय ( सुमेको बुढाथोकी
तृतीय ( यमुना राज्बन्शी
घ— छात्र
प्रथम ( आर्यन कटुवाल
दृतिय ( मनदेव राज्बन्शी
तृतिय ( रिदम गौतम