
आज हाम्रा अतिथि रहेकाछन्—नेपाली काँग्रेस झापाका नेता तथा झापा क्षेत्र नं १का सभापति ईन्द्रबहादुर बुढाथोकी । आज हामीले उनीसँग मेचीनगर नगरपालिकालाई ६ राजनीतिक दलले बुझाएको ज्ञापन पत्र र ६ दलबाट विज्ञप्ति मार्फत अलग भएको रास्वपाका विषयमा केन्द्रित रहेर संवाद गरेकाछौँ ।

chautaripostonlinetv
२०८१ माघ १४, सोमबार प्रकाशित
1 Minute
19 Views