आज हामीले प्राकृतिक चिकित्सा उपचार पद्धतिका बारेमा जानकारी गराउने उदेश्यका साथ चौतारी संवादमा स्वास्थ्य संवाद गरेकाछौँ । यो एक पृथक र प्राचिन उपचार पद्धति रहेको प्राकृतिक चिकित्सा उपचार पद्धतिका चिकित्सक गोपाल आत्रेयले बताएकाछन् । केहो यो उपचार पद्धति अनि कसरी गरिन्छ यो पद्धतिबाट उपचार ?सुनौँ गोपाल आत्रेयबाटै
chautaripostonlinetv
२०८१ मंसिर २६, बुधबार प्रकाशित
1 Minute
26 Views