वैदेशिक रोजगारीका लागि दुबई गएका झापा बिर्तामोड नगरपालिका– ३ का एक व्यक्तिको सुतेकै ठाउँमा मृत्यु भएको छ ।
सुकुम्बासी टोलका अन्दाजी ५० वर्षका पुष्पराज जोशीको बुधवार सुतेकै ठाउँमा मृत्यु भएको हो । उनी एक सेक्युरिटी कम्पनीमा काम गर्थे । उनको शव नेपाल ल्याउन पहल भइरहेको बिर्तामोड नगरपालिका ३ नम्बर वडा कार्यालयले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



