२०८१ फाल्गुन ४ आईतवार

झापामा पटका पड्काउने क्रममा ६ वर्षीय बालक घाइते

झापा । झापामा पटका पड्काउने क्रममा एकजना घाइते भएका छन् ।

प्रहरीका अनुसार झापा दमकको वडा नम्बर ६ बस्ने ६ वर्षका विद्यम अग्रवाल घाइते भएका हुन् ।

उनको लाइफलाइन अस्पताल दमकमा सामान्य उपचारपछि अहिले भारत सिलगुडी लगिएको छ ।

घटनाका सम्बन्धमा थप उपचार भइरहेको प्रहरीले जनाएको छ ।

२०८१ कार्तिक १४, बुधबार प्रकाशित 0 Minutes 74 Views

ताजा समाचार