२०८३ असार १७ बुधबार

मेची नदीमा डुबेर एक भारतीय नागरिकको मृत्यु

भद्रपुर । मेची नदीमा डुबेर एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा खोराीबारी थाना अन्तरगत पानीटंकी निवासी सबिनियुस मुर्मू रहेको बङ्गाल प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो नक्सलबाड़ीको झापुजोतबाट मेची नदी तैरिएर जान लाग्दा उनको डुबेर मृत्यु भएको थियो ।  उनको शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज पठाएको प्रहरीले जनाएको छ ।

२०८१ आश्विन १०, बिहीबार प्रकाशित 0 Minutes 422 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।