नेकपा एमाले झापाको इन्चार्जको जिम्मेवारी रोमनाथ ओलीले प्राप्त गरेका छन् । एमालेको सचिवालय बैठकले ओलीलाई झापाको इन्चार्जको जिम्मेवारी प्रदान गरेको हो । दमक नगरपालिका पूर्व नगरप्रमुख समेत रहेका ओली नैतिक र आर्थिक रुपमा स्वच्छ छवि भएका नेताको रुपमा परिचित छन् ।

२०८१ श्रावण १८, शुक्रबार प्रकाशित
0 Minutes
328 Views
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



