२०८३ असार १७ बुधबार

बिर्तामोडमा छोटा हात्तीको ठक्करबाट पैदल यात्रीको मृत्यु

झापाको बिर्तामोडमा छोटा हात्ती गाडीले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । बिहान साढे ९ बजे तिर बिर्तामोड-५ मुक्ति चोकमा नम्बर नखुलेको छोटा हात्तीले पैदल यात्रीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोरङको रतुवामाई नगरपालिका- ८ बस्ने ७० वर्षीय टङ्कमाया सुवेदीको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी सुवेदीलाई उपचारको लागि बिएएण्डसी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले  जनाएको छ ।

२०८१ असार ४, मंगलवार प्रकाशित 1 Minute 403 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।