इलाम । इलाम नगरपालिका-११ निन्दाकुमा रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ ।
शुक्रबार साँझ साढे ६ बजेको समयमा आफ्नै वनमा गोलियाका लागी रूख काट्दै गर्दा हाँगाले लागेर स्थानीय ७२ वर्षीय नेत्रप्रसाद श्रेष्ठ गम्भीर घाइते भएका थिए ।

घाइतेलाई उपचारको लागी जिल्ला अस्पताल इलाम पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



