२०८१ असार ४ सोमबार

खोला आएको बाढीले झापामा ट्याक्टर बगाएपछि…

अर्जुनधारा । अर्जुनधारा नगरपालिका- १ स्थित ठुलो नेते खोलाले एउटा ट्याक्टर बगाएको छ।

शनिबार अचानक खोलामा आएको बाढीले ट्याक्टर बगाएको हो । खोला तर्दै गरेको ट्याक्टर बगाए पनि कुनै मानवीय क्षति नभएको स्थानीयले बताएका छन्।

२०८१ जेष्ठ २७, आईतवार प्रकाशित 1 Minute 255 Views

ताजा समाचार