झापा : झापामा लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन्। मेचीनगरबाट तीन पुरुष र कचनकवलबाट एक महिला पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीले उनको साथबाट प्लास्टिकमा पोका पारी बोकेको २ पोकामा ४० ग्राम ८४० मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो। उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



