झापा । हल्दिबारीमा एक सहकारी र दूध सङ्कलन केन्द्रमा गए राति चोरी भएको छ ।
हल्दिबारी गाउँपालिका- ४ स्थित जलथल साना किसान सहकारी संस्थामा चोरी भएको हो ।

चोरले सहकारीको कार्यालयभित्र रहेको भल्ट फुटाएर नगद १ लाख २५ हजार चोरी भएको जनाइएको छ ।
त्यस्तै, दूध सङ्कलन केन्द्रको २६ हजार समेत चोरी भएको छ। चोरीको घटनाको बारेमा स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



