काँकरभिट्टा । काँकरभिट्टाबाट भरतपुर हिडेको ना ६ ख ४११ नम्वरको यात्रुबहाक बस दुर्घटनामा परेको छ ।
१३ जना यात्रु बोकी हिडेको बस मोरङको पथरी शनिश्चरे महेन्द्र राजामार्गमा आइतबार दुर्घटनामा परेको हो । दुर्घटनामा कुनै पनि मानवीय क्षति भएको छैन । तस्बिर: रासस

२०८० माघ १४, आईतवार प्रकाशित
0 Minutes
579 Views
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



