२०८३ असार १७ बुधबार

मेचीनगरमा एउटा मोटरसाइकल बेवारिसे अवस्थामा भेटियो

झापा ।  झापाको मेचीनगर नगरपालिका-१३ स्थित पाथीभरा मन्दिर अगाडि एउटा मोटरसाइकल बेवारिसे अवस्थामा भेटिएको छ ।

शनिबार पाथीभरा मन्दिर अगाडि प्रदेश १-०१-०१६ प ७११७ नम्बरको निलो रङ्गको १५० सिसी एफजेट कम्पनीको मोटरसाइकल बेवारिसे अवस्थामा भेटिएको

जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो मोटरसाइकल प्रहरी चौकी चारआलीले नियन्त्रणमा लिएको छ । मोटरसाइकल धनीले आवश्यक कागजातसहित प्रहरी चौकीमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

२०८० माघ ६, शनिबार प्रकाशित 1 Minute 365 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।