२०८२ जेष्ठ २ बिहीबार

अनेरास्ववियू झापाको कार्यबाहक अध्यक्षमा बिनम सरदार

झापा । नेकपा एकीकृत समाजवादी (एस) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को कार्यबाहक अध्यक्षमा संगठनका झापा जिल्ला उपाध्यक्ष बिनम सरदारलाई जिम्मेवारी प्रदान गरिएको छ ।

आइतबार एक बिज्ञप्ती जारी गर्दै अध्यक्ष भट्टराईले आफू केहि समयदेखि रोजगारीको शिलशिलामा अमेरिकामा भएको र तत्कालै नेपाल बसाईको योजना पनि नरहको कारण अनेरास्ववियू झापा जिल्ला कमिटिको सम्मेलन आयोजक कमिटि घोषणा नभएसम्म उपाध्यक्ष बिनम सरदारलाई कार्यबाहक अध्यक्षको जिम्मेबारी समाल्न निर्देशनसहित जिम्मेबारी प्रदान गरेका छन् ।

२०८० पुष २३, सोमबार प्रकाशित 0 Minutes 610 Views

ताजा समाचार