२०८० फाल्गुन १९ शनिबार

मेचीनगरमा घरभित्रबाटै सिटी सफारी चोरी

मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ स्थित हाटखोलामा घरभित्रबाटै एउटा सिटी सफारी चोरी भएको छ । स्थानीय प्रकाश चौधरीको प्रदेश १–०१–००ह २२७७ नम्बरको निलो रङ्को सिटी सफारी गएराति चोरी भएको हो ।

आफ्नै घर बाहिर साङ्लीले बाँधेर चाबी लगाएर चार्जमा राखेको अवस्थामा चाबी काटेर सफारी चोरी भएको चौधरीले बताए। चोरी भएको जाहेरी स्थानीय प्रहरी चौकीमा गरिएको चालक चौधरीले जनाए । केही दिन अगाडि पनि सोही वडामा अर्को एउटा सफारी चोरी भएको थियो।

२०८० पुष २२, आईतवार प्रकाशित 0 Minutes 320 Views

ताजा समाचार