२०८१ बैशाख २० बिहीबार

नगरको हितमा काम गर्छुः प्रमुख प्रशासकीय अधिकृत चौलागाँई

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकपुर चौलागाँई पुस २५ गतेबाट आफ्नो कार्यमा फर्कने भएका छन् । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चौलागाँई काज बिदामा बसेको हुनाले पुस २५ गतेदेखि काममा फर्कने भएका छन् ।

आफु सरुवा नभएको नियमित प्रकृया जस्तै काज बिदामा बसेको र मन्त्रालयसँगको समन्वयमा विदा थप गरेको र पुस २५ गतेबाट मेचीनगर नगरपालिकाको नियमित काममा फर्कने उनले बताए । प्रमुख प्रशासकीय अधिकृत राजकपुरले भने, मेरो चाहना भनेको नगरका जनताका मन जितेर धन्यवादको पुरस्कार जितेर जाने हो जति गर्छु नगरकै हितमा काम गर्छु भनेर आएको हुँ र सबैसँग सुमधुर सम्बन्ध बनाएर बिदा हुन्छु ।

२०७९ पुष २२, शुक्रबार प्रकाशित 0 Minutes 510 Views

ताजा समाचार