झापा गाउँपालिका-जलथल एफसी र कनकाईको जीत 

झापा । जोरमाई युवा क्लब झापा गाउँपालिका-२ सडकबारीको आयोजनामा जारी खुल्ला नकाउट फुटबल प्रतियोगितामा सोमबार दुई खेल सम्पन्न भएका छन । सडकबारीको खेल मैदानमा भएको पहिलो खेलमा आयोजक टिमलाई ४-१ को गोलान्तरले हराउँदै कनकाई बिजयी…

टी-२० विश्वकपः अफगानिस्तानको जितको कामनामा सिंगो भारत

एजेन्सी । युएईमा जारी टी-२० विश्वकप क्रिकेटमा आज हुने एउटा खेलले तीन टिममध्ये को सेमिफाइनलमा पुग्ने भन्ने कुराको लगभग टुंगो गर्ने भएको छ । आबुधाबीस्थित शेख जायेद रंगशालामा नेपाली समयअनुसार…

नेपालले आयोजक ताजिकिस्तानसँग खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय यू-२३ फुटबल टोलीले एएफसी यू-२३ एसियन कप छनोट अन्तर्गत समूह बीको दोस्रो खेलमा आयोजक ताजिकिस्तानसँग खेल्दैछ । खेल नेपाली समयानुसार साँझ ७:४५ बजे हुनेछ । पहिलो…

टि-२० विश्वकप उपाधि जित्न सक्ने पाँच टोली

एजेन्सी । टि-२० विश्वकप २०२१ आइतबारदेखि संयुक्त अरव इमिरेट्स (युएई) र ओमानमा सुरु हुँदैछ । अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म चल्ने प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । झण्डै एक महिना…

भारतसँगको हारको जिम्मेवार म हुँ, खेलाडी होइनन् : प्रशिक्षक अलमुताइरी

साफ च्याम्पियनसिप २०२१ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल पराजित भयो । माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा भारतले नेपाललाई १-० गोलले पराजित गर्‍यो । जारी प्रतियोगितामा नेपालको यो पहिलो…

साफ च्याम्पियनसिपमा आज नेपाल र भारत भिडन्त

काठमाडौं । साफ च्याम्पियनसिप २०२१ मा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल माल्दिभ्सको राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार राति ९:४५ बजे सुरू हुनेछ। माल्दिभ्समा जारी प्रतियोगितामा दुवै टिमले सुरूवाती दुई…

मेस्सी र रोनाल्डो बालोन डिओरको मनोनयनमा

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) का लियोनेल मेस्सी, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डो, जर्मन क्लब बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की र इंग्लिस क्लब चेल्सीका जर्गिन्होलाई समेट्दै यस वर्ष (२०२१) को…

सन्दीप लामिछाने आइसिसी महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सेप्टेम्बर महिनाको ‘आइसिसी प्लेयर अफ दि मन्थ’ को मनोनयन सार्वजनिक गरेको छ । मनोनयनमा नेपालका लेगस्पिनर सन्दीप लामिछाने ‍परेका छन् । मनोनयनमा सन्दीपसँगै…

ईपीएल : फाइनलका लागि चितवन र पोखरा भिड्दै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् । बुधबार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा प्लेअफ अन्तर्गतका क्वालिफायर र एलिमिनेटर खेल हुनेछन् । चितवन टाइगर्स र पोखरा राइनोजबीच…

माल्दिभ्समाथि नेपालको ऐतिहासिक जित

मनिष डाँगीले निर्णायक गोल गरेपछि नेपालले शुक्रबार साफ च्याम्पियनसिपकोआफ्नो पहिलो खेलमा आयोजक माल्दिभ्सलाई हराउँदै विजयी सुरूआत गरेको छ। मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा भएको खेलमा दोस्रो हाफमा मैदान प्रवेश गरेका मनिषले…