२०८३ असार १७ बुधबार

१५ तस्वीरमा असार १५ अर्थात राष्ट्रिय धान दिवस

आज राष्ट्रिय धान दिवस । यो दिवसमा रोपाइँसँगै दही चिउरा खाएर रमाइलो गर्ने चलन छ । मानो खाएर मुरी उब्जाउने बेला  महिनाका रुपमा चिनिने १५ असारलाई नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाउने गरिन्छ।

यसरी मनायो रोट्रयाक्ट क्लब अफ काँकरभिट्टाले राष्ट्रिय धान दिवस  ।

हेर्नुस् १५ तस्वीरमा १५ असार:

 

 

२०८० असार १५, शुक्रबार प्रकाशित 1 Minute 545 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।