२०८३ असार १७ बुधबार

नेपाल मुस्लिम संघ झापाको अध्यक्षमा सफिउल्ला अन्सारी

बिर्तामोड, ९ असार । नेपाल मुस्लिम संघ झापाको तेस्रो जिल्ला अधिबेशनले सफिउल्ला अन्सारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।

सर्बसम्मत रुपमा गठित समितिको उपाध्यक्षमा एजाज अहमद र मोहम्मद नाजिम, सचिबम ट्फी अहमद शेख, सहसचिवमा जाहिर रहमान, कोषाध्यक्षमा जाहिर रहमान र प्रबक्तामा रेश्मा खातुन चयन भएका छन् ।

समितिका सदस्यहरुमा नुर अली, अमिरुद्दिन अलि, जमिर अलि,समीर महमद, तवरेज खान, मो अलि आलम, अख्तर अलि, मो मजिबुल रहेका छन् ।
यसैगरी समितिका सदस्यहरुमा नवाव हुसैन, उस्मान अलि, अख्तर अन्सारी, गुलावरबिन मिया, मो सैरुद्दिन, गुफ्तर मिया, जाहिर हुसैन, जुबेर आलम, मो नसरुद्दिन, अजेन्ता शेख, हसिब, जाकिर अहमद शेख, अलिम अख्तर, हसी जालिम अख्तर, सानू खातुन र जाखुल मिया रहेको नेपाली काङ्ग्रेस झापाका कार्यालय सचिब जयकुमार दाहालले जानकारी दिए ।

२०८० असार १०, आईतवार प्रकाशित 0 Minutes 361 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।