२०८१ बैशाख १९ बुधबार

अमेरिकामा टिकटकलाई प्रतिबन्ध

 

अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले अमेरीकामा चिनियाँ स्वामित्वको भिडियो एप टिकटकलाई प्रतिबन्ध लगाउने अधिकारसहितको विधेयकको समर्थन गरेको छ ।

सिनेटमा एक दर्जन रिपब्लिकन र डेमोक्र्याटहरूले पेश गरेको विधेयकले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई राष्ट्रिय सुरक्षाका लागि “अनावश्यक वा अस्वीकार्य जोखिम“ मानिने प्रविधिहरूमा प्रतिबन्ध लगाउन अनुमति दिनेछ ।

२०७९ फाल्गुन २४, बुधबार प्रकाशित 1 Minute 184 Views