
कुनै भाइरसको उत्पत्तिपछि तिनीहरुको प्रजाति वा उपप्रजाति उत्पत्ति भइरहन्छन् । बीएफ.७ ओमिक्रोनको हाइब्रिड भाइरस हो । यो ओमिक्रोनको सबभेरियन्ट बीए.५ मिक्सअप भएर विकसित भएको प्रजाति हो । तर, कति घातक छ भन्ने अझै यकीन भएको छैन ।
२०७९ पुष ७, बिहीबार प्रकाशित
0 Minutes
416 Views